प्रतिष्ठित अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा विकसित विशिष्ट, जीवनोपयोगी उत्पादनहरू
ग्राहक सेवा
व्यवासायिक ज्ञान तथा मार्केटिंग सामग्री
बिक्री पुरस्कारहरु र प्रोत्साहनहरु
प्रशिक्षण कार्यक्रम – अनलाइन र अफलाइन
प्रतिस्पर्धी आम्दानी योजना
अवर्जन ई-स्टोरबाट समान हरु किन्नुहोस वा अवर्जनका उत्पादनहररू विक्री गर्न शुरू गर्नुहोस्।
अवर्जनको उत्पादनहरू ग्राहकहरूलाई बेच्नुहोस् अनि खुद्रा मूल्य र वितरक को रूपमा तपाईंले पाउनुभएको छुट मूल्यको भिन्नताको फाइदा कमाउनुहोस्।
तपाईं र तपाईंको टिम (टोली)द्वारा आर्जित साप्ताहिक बिक्री कमीसन कमाउनुहोस्। हरेक चरणमा आर्जन गरेको कमीसन रकम तपाईंको सक्रिय भुक्तान श्रेणी द्वारा निर्धारण गरिन्छ |
नयाँ वितरकहरू जसले पहिलो ४ हप्ता भित्रको बिक्रीअन्तर्गत आवश्यक बिजनेस भोलुम (BV) प्राप्त गर्छन्, उनीहरूले आफ्नो पहिलो चरणको कमिसन अपेक्षित समय भन्दा अगाडि नै प्राप्त गर्न सक्छन !
एवं रुपमा स्तर कायम राखेको खण्डमा उच्च कमिसन दर, सम्मान, विशेष यात्राद्वारा प्रोत्साहन लगायतका थुप्रै कुराहरुमा तपाईंलाई योग्य बनाइनेछ !
बढी भन्दा बढी नगद बोनस प्राप्त गर्नका निमित्त लगातार ६ महिनाको लागि डायमण्ड र ब्लु डायमण्ड स्टार भुक्तान श्रेणी कायम गर्नुपर्नेछ !
नियमित उत्पादन प्रवर्धन गरेबापत नगद प्रोत्साहनसंगै बाँधिएका ईनामहरू, पोइन्टहरू र प्रोत्साहनहरू कमाउनुहोस्।